२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले कारवाही गरेको आहुतिले ५१ सदस्यीय अर्को पार्टी खोले

२०७५, २३ बैशाख आईतवार ०१:५२

वैशाख २३, काठमाडौं । माओवादी केन्द्रले कारवाही गरेको विश्वभक्त दुलाल 'आहुति' नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल नामको ५१ सदस्यीय समिति गठन गरिएको छ ।

शनिबार विज्ञप्ति जारी गरी सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिईएको हो ।

नयाँ खुलेको पार्टीमा रमेश सुनुवार, विदुर खरेल, नवीन रिमाल, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना समावेश छन् । पार्टीको नेतृत्व लिएका आहुति माओवादी केन्द्रबाट समानुपातिकतर्फ संसद समेत बनेका थिए ।  केहि महिना अघि माओवादी केन्द्रले तीन नेताहरु गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुति’ र लोकेन्द्र बिष्टमगरलाई पार्टीबाट निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग