2026-09-18 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी दिनहरुमा यस्ता खाना भुलेर पनि सेवन नगर्नुस्

हिन्दू दर्शनले आहार विहार आदिको नियमन गरेको छ । यसको अर्थ हो मानिसको शरीर स्वस्थ रहोस् र उनीहरुले आफ्नो जीवनको लक्ष प्राप्त गर्न सकुन् । यसक्रममा विभिन्न शास्त्रहरुले के के खान हुन्छ के के खान हुँदैन ?  र कुन दिन के  हुँदैन भन्ने कुराको व्यवस्था गरेको छ ।

१. प्रतिपदाको दिन कुष्माण्ड अथवा कुभिण्डो खान हुँदैन यसले धन नाश गर्छ ।

२. द्वितीयाको दिन  कटहर खान हुँदैन यसले व्याधी हुन्छ ।

३. तृतीयाको दिन परवल खाना खान हुँदैन यसले शत्रु वृद्धि गर्छ ।

४. चतुर्थीमा मुला खान हुँदैन यसले धनको नाश हुन्छ ।

५. पंचमीमा बेल खान हुँदैन यसले कलंक लाग्छ ।

६. षष्ठीमा नीमको पात खान हुँदैन ।

७. सप्तमीमा ताड़ीको फल खान हुँदैन यसले रोग बढाउँछ र शरीरको नाश हुन्छ ।

८. अष्टमीमा नारियलको फल खान हुँदैन यसले बुद्धि नाश हुन्छ ।

९. नवमीमा लौका खान हुँदैन यसले यसले सन्तान नाश गर्छ ।

१०. एकादशीमा सिमी, द्वादशीमा भटमास अथवा त्रयोदशीमा बैंगुन (भाण्टा) खान हुँदैन यसले पुत्रको नाश हुन्छ ।

११. औसी, पूर्णिमा, संक्रान्ति, चतुर्दशी, अष्टमी तिथि, रविवार, श्राद्ध तथा व्रतको दिन तिलको तेल खान र लगाउन हुँदैन ।

१२. रविवार के दिन मुसुरोको दाल, अदरक र रातो रंगको साग खान हुँदैन ।

१३. सूर्यास्तपछि तिलयुक्त पदार्थ वा तिलका खानेकुरा खान हुँदैन यसले यसले कुष्ठरोग हुन्छ ।

१४ समपत्ति वा लक्ष्मीको इच्छा राख्नेहरुले रातमा दही र सातु खान हुँदैन, यसले नरकको प्राप्ति गराउँछ ।

१५. दूध र नुन, दही र लहसुन, मुला र सखर, तिल, कागती र केरासँगै खान हुँदैन यसले शरीरमा विष बढाउँछ ।

१६. एकपटक पकाइसकेको खाना पुनः तताएर वा पकाएर खान हुँदैन यसले शरीरमा ट्युमरको रोग ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई