देशमा बसि वेदेशिको गुणगान गाए पो रास्ट्रवाद हुन्छ 

लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो रास्ट्रवाद हुन्छ ||

भोकमरीले सताएर के भो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

देशमा बसि वेदेशिको गुणगान गाए पो रास्ट्रवाद हुन्छ 

लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो रास्ट्रवाद हुन्छ ||

भोकमरीले सताएर के भो "/>

2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ

सरस्वती अधिकारी (खुशी)

देशमा बसि वेदेशिको गुणगान गाए पो राष्ट्रवाद हुन्छ 

लाखौँ खर्च गरी विदेश भ्रमण धाए पो राष्ट्रवाद हुन्छ ||

भोकमरीले सताएर के भो जनता त मर्ने हुन्  यहाँ 

मिठा स्वप्ना देखाई भाषण सुनाए पो राष्ट्रवाद हुन्छ ||

सिटामोल नपाएर तड्पीन्छन जनता, के मतलव भो 

रुघाखोकी लाग्दा पनि विदेश धाए पो राष्ट्रवाद हुन्छ ||

कति मान्नु चाडवाड पनि थोरै बिदा कटौती गरे हुन्छ 

विदेशी आउँदा बन्द गर्दै कर्फ्यु लगाए पो राष्ट्रवाद हुन्छ ||

जनताको पीडा त सामान्य त हो सधैं आइरहन्छ  

भारतीय पाहुनालाई स्वागत गर्न पाए पो राष्ट्रवाद हुन्छ|| 

युवालाई देशमा राखे रेमिट्यान्स कहाँबाट आउनु फेरी

युवालाई खाडी मुलुक पठाए पो राष्ट्रवाद हुन्छ ||

सोझा साझाको जमाना नै छैन के काम लाग्नु र ?

भ्रस्टचारी र तस्करीलाइ सघाए पो राष्ट्रवाद हुन्छ ||

जनता त धुलो र माटो हुन्, धर्तीमा हराउछन 

अझ ती जनतालाई दबाए पो राष्ट्रवाद हुन्छ ||

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई