2026-06-27 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहिबेरमा दिल्ली र ब्यांग्लोरबीच खेल हुँदै, आज सन्दिप लामिछानेले खेल्दै

वैशाख २९, काठमाडौँ | आज बेलुका ८:१५ बजेदेखि सुरु हुने खेलमा IPL 2018 को सातौँ स्थानमा रहेको बिराट कोहलीको टिम रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग आफ्नो १२ औं खेलको सामना गर्दैछ । आइपिएल सिजन ११ को ४५ औं खेलमा आज दिल्लीले ब्यांग्लोरसँग कडा प्रतिष्पर्धा गर्ने छ । दिल्लीले ११ खेलमा ८ खेल हारिसकेको छ भने ब्यांग्लोर १० खेलमा ३ खेल मात्र जितेको छ । 

ब्यांग्लोरलाई आजको खेल जित्नु निकै आवश्यक छ | दिल्लीको भने टप यस मानेमा हैदरावादलाई हराउनु दिल्लीको लागि ठूलो सफलता हुनेछ । 

यसै बीच दिल्लीले टस हारेर ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दिल्लीले नेपालका सन्दिप लामिछानेलाई खेलाएको छ ।  

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेका थिए र उक्त सपना आज पुरा भएको छ । आजको खेलमा सन्दिपले खेल्ने भएका छन्।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी