वैशाख ३१, काठमाडौँ | आइपिएल सिजन ११ जारी रहँदा यस अघिका १० खेलमा कुन-कुन टिमले उपाधि जित्यो भन्ने जान्ने चाहना धेरैलाई हुन सक्छ |
जारी आइपिएल सिजन ११ अन्तर्गत दुई टिम सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स क्वालिफाई राउण्डमा प्रवेश गरिसकेका छन् भने अब २ क्वालीफाई टिम छनोट हुन बाँकी छ | जारी खेलमा अहिलेसम्मको खेलमा तेश्रो स्थानमा किंग्स ईलाभेन पन्जाव छ भने समान प्वाइन्टका साथ चौथो स्थानमा कोलकाता नाइटराइडर्स र पाँचौ स्थानमा राजस्थान रोयल्स छ |
बिजेता: Rajasthan Royals
उपबिजेता: Kings XI Punjab
बिजेता: Delhi Daredevils
उपबिजेता: Chennai Super Kings
बिजेता: Mumbai Indians
उपबिजेता: Deccan Chargers
बिजेता: Royal Challengers Bangalore
उपबिजेता: Chennai Super Kings
बिजेता: Delhi Daredevils
उपबिजेता: Kolkata Knight Riders
बिजेता: Chennai Super Kings
उपबिजेता: Mumbai Indians
बिजेता: Kings XI Punjab
उपबिजेता: Kolkata Knight Riders
बिजेता: Chennai Super Kings
उपबिजेता: Mumbai Indians
बिजेता: Gujarat Lions
उपबिजेता: Royal Challengers Bangalore
बिजेता: Mumbai Indians
उपबिजेता: Rising Pune Supergiant
यस्तै आइपिएल अन्तर्गत हालसम्म सर्वाधिक रन स्कोर बनाउने ब्याट्सम्यानको रेकर्ड रोयल च्यालेन्जर्स ब्यांग्लोरका कप्तान बिराट कोहलीको नाममा छन् | कोहलीले आइपिएल करियरमा ४ हजार ८ सय ८८ रन जोडेका छन् | त्यस्तै उनलाई पछ्याउदै सुरेस रैनाले ४ हजार ८ सय ५५ रन बनाएका छन् | बिस्तृत अंक तालिका हेर्नुहोस्