2026-09-18 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यस्ता व्यक्तिलाई कलेजो क्यान्सरको खतरा बढी हुन्छ

टिप्स- लिभर अर्थात् कलेजो क्यान्सरको पहिलो चरणमै धेरै लक्षणहरु देखिन्छन् । यदि, यी लक्षणहरुलाई ध्यान दिएर समयमै चिकित्सक कहाँ पुगे, ठिक गर्न पनि सकिन्छ । कस्ता व्यक्तिलाई लिभर क्यान्सर हुने खतरा हुन्छ ? जान्नुहोस् ।

१. बढी मदिरा सेवन गर्ने – मदिरा बढी सेवन गर्नाले ‘लिभर सिरोसिस’ नामक रोग हुनसक्छ, जुन क्यान्सरमा परिवर्तन हुन्छ ।

२. हेपाटाइटिसका बिरामी – हेपाटाइटिस–बी र सीका कारण कलेजो बढी खराब हुनसक्छ, जुन क्यान्सर पनि हुनसक्छ ।

३. मृगौलाका रोगी – डाइलोसिस गर्ने व्यक्तिलाई संक्रमणका कारण कलेजो क्यान्सरको खतरा बढेर जान्छ ।

४. मधुमेहका रोगी – मधुमेहका कारण ‘नन अल्कोहलिक फ्याटी लिभर’ नामक रोगको शिकार हुन पुग्छ, जुन क्यान्सरको कारण बन्न सक्छ ।

५. बढी मोटोपन भएका – मोटोपनका कारण कलेजोमा बासो बढ्छ, जसबाट क्यान्सर हुने सम्भावना बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई