2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयो २०१९ को डिभी नतिजा, कसरी हेर्ने ? (यस्तो छ अमेरिकी दुतावासको सुझाव)

जेठ १, काठमाडौं । अमेरिकाले सन् २०१९ को इडीभी नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो । 

तपाइँले पनि इडिभी भर्नु भएको छ भने नतिजा हेर्न दिईएको लिंकमा https://dvlottery.state.gov/ क्लिक गर्न सक्नु हुनेछ जुन लिंक छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशनको १६ नम्बर अनिवार्य हान्नु पर्छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।

गत वर्ष असोज १७ गते डिभीको आवेदन खुल्ला भएको भएपनि आवेदन दर्ता नोभेम्बर ७, २०१७ (२०७४ कात्तिक २१) मा बन्द भएको थियो । 

यसै बिषयमा नेपाल स्थित US Embassy ले सूचना जारि गर्दै यस्तो लेखेको छ: 

अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् । डिभी नतिजा हेर्न माथिको लिंक क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१ ९ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया रातिको ०९:४५ बजेपछि https://www.dvlottery.state.gov/ मा हेर्नुहोला। आफूलाई डिभी परे-नपरेको हेर्ने एकमात्र उपाय माथिको वेबसाइटमा कन्फर्मेसन नम्बर हालेर जाँच गर्ने नै हो। 
सावधान : डिभीसम्बन्धमा गरिने गलत हल्लाहरुबाट सावधान रहनुहोला:
दूतावासले डिभी विजेताहरुलाई डिभी प्राप्त भएको जानकारी गराएको भन्दै कुनै पनि ईमेल पठाउँदैन ।
दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन। 
Tonight at 09:45 pm (Nepal Time), the results for the Diversity Visa 2019 will be released. Please visit: https://www.dvlottery.state.gov/ after 09:45 pm to check your status.
Beware of scams:
• The Embassy does not send DV winners emails informing them of their selection.
• The Embassy does not send e-mails, letters or announcements asking you to pay a processing fee in advance of your visa appointment.


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई