2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेस थ्रीको ट्रेलर रिलिज (भिडियोसहित)

जेठ २ काठमान्डौ । सलमान खान स्टारर फिल्म ‘रेस थ्री’ को ट्रेलर रिलिज भएको छ ।

ट्रेलर रिलिज  कार्यक्रम जुहुमा आयोजना गरिएको थियो । कार्यक्रममा फिल्मका स्टारकास्ट सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डेज, डेजी शाह, अनिल कपूर र फ्रेडी दारुवाला  आदिको  उपस्थित रहेको थिए ।

कार्यक्रममा ज्याकलिन फर्नान्डिसले सलमानको तारिफ गर्दै भनिन्, ‘म सलमान खानप्रति निकै ऋणी छु । किक मेरो करियरको टर्निङ पोइन्ट साबित भएको थियो ।’

फिल्मबारे कुरा गर्दै सलमानले भने, ‘समयको कमीका कारण रेस र रेस टु हेर्न पाएको छैन तर यो राम्रै रह्यो । रेस थ्रीमा मैले आफ्नो इनपुट हालेको छु ।’

रेमो डिसुजा निर्देशीत फिल्म  रेस थ्री यसै वर्षको  इदमा रिलिज हुदैछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई