2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

चार दिनदेखी बेपत्ता रामेछापकी उष्मा फुयाँलको लास सुनकाेशीमा भेटियो

जेठ ३, रामेछाप ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित रणजोर खोलाले बगाएर ४ दिनदेखि बेपत्ता भएकी उष्मा फुयालको लास बिहिबार दिउँसो भेटिएको छ । अविरल बर्षापछि आएको बाढीले बगाएर सोमबार बिहानदेखी बेपत्ता भएकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट स्थित सुनकोशी कोशी किनारमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरुले उनलाई बगाएको रणजोर खोला र सुनकोसी नदीमा ४ दिनदेखि खोजी कार्य जारी राखेको थियो । मन्थली आकाशेकी १८ बर्षकी फुयाल सोमबार बिहान मन्थली माविबाट कक्षा ११ को परीक्षा दिन ६ जना साथीसँगै मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा  गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएपनि अन्य छात्राहरुको भने सकुसल उद्दार गरिएको थियो ।

बाढीले मन्थली अस्तव्यस्त :परीक्षा दिन गएका विद्यार्थी बगे,घर डुबानमा (तस्बिर सहित)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई