३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ राशी भएका मानिसहरु हुन्छन् धेरै मेहेनती

७ जेष्ठ २०७५, सोमबार १७:०७

तपाईको जिन्दगीमा राशीले ठुलो भूमिका खेलेको हुन्छ | तपाईले आफ्नो वरिपरी यस्ता व्यक्तिहरूलाई देख्नुभएको छ, जो मान्छे जुन समयमा पनि काममा व्यस्त रहन्छ । तपाई ती मानिसहरुलाई थोरै मोज-मस्ती गर्नु पनि महत्त्वपूर्ण छ भनेर जति भन्नुहोस्, तर उनीहरुको हरेक समय सबै ध्यान काममा रहन्छ । त्यसो हो भने अब ज्योतिषशास्त्रमा कुन राशि भएका मानिसहरू सबैभन्दा व्यावसायिक र मेहनती व्यक्ति मानिन्छ । यस्ता पाँच राशिको बारेमा थाहा पाउनुहोस्, जुन सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

मकर

१२ राशिहरु मध्ये यस राशिलाई सबैभन्दा बढि मेहनती मानिन्छ । काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, उनीहरूले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ । तपाई मकर राशि भएका व्यक्तिहरूलाई जति फकाउनुहोस्, तर उनीहरूले त्यो कामबाट कहिल्यै दाया-बाया गर्न मान्दैनन् ।

कुम्भ 

कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन् । उनीहरूसँग थुप्रै सपनाहरू हुन्छन्, जसलाई पूरा गर्न कडा मेहनत गर्छन् । कडा परिश्रमको कारण यस्ता व्यक्तिहरुले आफ्नो इच्छाहरु पुरा गर्न सक्छन् ।

मीन 

यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ । त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन् । एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन् ।

कर्कट

कर्कट राशि भएका मानिसहरु हेर्दा धेरै मेहेनती देखिदैनन्, तर यिनीहरुमा आफ्नो कामको नतिजा खोज्ने बानी हुन्छ । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन् ।  तबसम्म त्यो काममा लागि रहन्छन् जबसम्म त्यो पूरा हुदैन ।

सिंह

आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ । यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन् । उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट