2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिवाद मिलाउन खप्पिस प्रियंका, यी दुई जोडीलाई मिलाइदिएपछि…(भिडियोसहित)

जेठ १० काठमाण्डौ | नायिका प्रियंका कार्की पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी आजकल दैनिकजसो केहि न केहिको छायांकन, ईभेन्ट तथा अरु कार्यक्रमहरुमा ब्यस्त भईरहेकी हुन्छिन् । चलचित्रको साथमा उनी बिज्ञापन तथा म्युजिक भिडियोहरुको सुटिङमा पनि ब्यस्त हुने गर्छिन् ।

नायिका प्रियंका कार्की चलचित्र, बिज्ञापन र म्युजिक भिडियोको साथमा मेलमिलापकर्ता पनि बनेकी छिन् । तर त्यो बास्तविकतामा नभएर एउटा छोटो चलचित्रको लागि हो । सङ्घीय मामला तथा स्थानिय विकास मन्त्रालयको लागि जाइका नेपालको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्र ‘गाउँको मेलमिलाप’मा उनी मेलमिलापकर्ता बनेकी हुन् । चलचित्रमा उनले दुई जोडीको बिवाद मिलाएकी छिन् ।

दीपक आचार्यको निर्देशनमा बनेको चलचित्र ‘गाउँको मेलमिलाप’मा हरिजंग थापाको पटकथा तथा संवाद छ । दिनेश कुमार थपलियाको लेखनमा बनेको चलचित्रमा गोकुल अधिकारीको सिनेम्याटोग्राफी, अमन मानन्धर र अशोक चौधरीको सम्पादन छ । चलचित्रमा प्रियंकाको साथमा देशभक्त खनाल, मिश्री थापा, शम्भु थापा, प्रिया रिजाल, दीपक आचार्य, विनोद राई, काजी रम्तेल लगायतका कलाकारहरुको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो