२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुंगेललाई आममाफी दिनेबारे २४ घण्टामा लिखित जवाफ माग

२०७५, ११ जेष्ठ शुक्रबार १०:५२

जेठ ११, काठमाडौं | सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई आममाफी दिने विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

ढुंगेललाई सरकारले चालचलन असल रहेको भन्दै गणतन्त्र दिवसको दिन जेलमुक्त  गर्ने तयारी गर्दै गर्दा आम माफी दिने काम रोक्न माग गर्दै दायर भएको रिटमा न्यायाधीश दीपक कार्कीको इजलाशले २४ घण्टामा लिखित जवाफ दिन आदेश दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई रिहा गराउन नहुने जिकिर गर्दै रिट दायर गरेका थिए । व्यक्ति हत्यामा दोषी ठहर गर्दै सर्वोच्चले जन्मकैदको सजाय तोकेपनि फरार रहेका ढुंगेललाई प्रहरीले ललितपुरबाट पक्राउ गरि जेल चलान गरेको थियो । सर्वोच्च अदालतले यो मुद्दालाई गम्भीरताका साथ लिंएको जनाएको छ । साथै अन्तरिम आदेशका लागि बहस गर्न आउने आइतबारका लागि पेशी समेत तोकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग