2026-09-19 03:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पार्टी भित्रको आन्तरिक गुटबन्दीले कांग्रेसले हार्नुपर्यो: नेता महत

जेठ १४ रसुवा | नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनको मुल कारण कांग्रेस पराजित भएको बताएका छन् । 

नेपाल तरुण दल रसुवाले आइतबार धुन्चेमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो हुन् । नेता महतले पार्टी भित्ररहेको आन्तरिक गुटबन्दीले पनि कांग्रेसले निर्वाचनमा हार बेहोरेको बताए। 

महतले भने:- ‘निर्वाचनमा कांग्रेसले गरेको प्रचार शैली पनि फितलो थियो’ कम्युनिष्टहरु तिल जत्रो कुरालाई पहाड जत्रो बनाएर प्रचारप्रसार गर्थे हामीले पहाड जत्रो गरेको कामलाई तिल जत्रो हुने गरी पनि प्रचारप्रसार गर्न सकेनौं त्यसैले निर्वाचनमा पराजित भयौं ।’

नेकपा एक भए पनि अबको ५ वर्षमा पराजित गरेर कांग्रेसले बहुमतसहितको सरकार चलाउने पनि उनले दाबी गरे । त्यो कार्ययोजनाको साथ कांग्रेस अगाडि बढ्छ त्यसका लागि नेपाल तरुण दलमा आबद्ध युवाहरुलाई आजैबाट राम्रो कामको थालनीमा लाग्न महतले आग्रह समेत गरेका थिए ।

जनताको काम गर्ने पार्टी कांग्रेसमात्र भएको दाबी गर्दै नेता महतले प्रधानमन्त्रीले जनतालाई सपना बाँडेर बुद्धि भुट्ने काममात्र गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई