४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रमिकको तलव अबदेखि बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने

१४ जेष्ठ २०७५, सोमबार १३:१४

१४ जेठ, काठमाडौं । श्रम नियमावली २०७५ मन्त्रिपरिषद्बाट पारित भएसंगै  रोजगारदाताले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने भएको छ । श्रम नियमावलीमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने तलव बैंक खाताबाटै भुक्तानीको व्यवस्था गर्ने उल्लेख गरेको छ । नियमावलीले श्रम कर्मचारीको सञ्चय कोष समेत अनिवार्य गरेको छ । 

यो नियम कार्यान्वयन गर्नका लागि रोजगारदातालाई मार्गनिर्देश गर्न श्रम तथा राजगार मन्त्रालयले श्रमिकको बैंक खाता सञ्चालन समबन्धी निर्देशिका ल्याउने तयारी  गरेको छ । यसपछि वर्षमा १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरिनेछ ।

नयाँ श्रम नियमावलीले औद्योगिक, व्यवससायिक, निर्माण र घरेलु कामदारलाई पनि समेटेको छ । आन्तरिक रोजगार र श्रमिकका समस्यालाई प्रथमिकतामा राखिएको  नियमावलीमा घरेलु कामदारलाई वर्षमा १२ दिन पारिश्रमिकसहित बिदा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। 

कामदारलाई सामाजिक सुरक्षा कोषमार्फत स्वास्थ्य, बिमा, सञ्चय कोष लगायतका सुविधा उपलब्ध गराउँदै जाने विषयलाई नियमावलीमा समेटिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता