2026-07-05 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार विकास र सम्बृद्धिको मार्गमा अघि बढीरहेको छ: प्रधानमन्त्री

2018-05-29

जेठ १५ काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको स्थापनाको दिन आम नेपालीले विजयको दिन भएको बताउनुभएको छ । 

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले शासनमा कुनै वंश विशेषको मात्र अधिकार रहने व्यवस्था हटाएर नागरिकले शासन गर्ने व्यवस्था सुरु हुनु आम नेपालीको जित भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने:- "शासक संविधानभन्दा माथि हुने परम्परालाई तोड्दै जनता सार्वभौम हुन् र सार्वभौमसत्ता जनतामा मात्र निहीत छ भन्ने प्रत्याभूति आजको दिनले गराएको छ।"

लोकतान्त्रिक गणतन्त्र उच्च विचार मूल्य मान्यता दर्शनबाट प्रेरित हुने भन्दै उहाँले यो कसैले उपहार नदिएको र आफैँ लडेर स्थापित गरेको विधि र प्रणाली भएको पनि बताउनुभयो । सरकार विकास, सम्बृद्धि र स्थिरताको बाटोतर्फ अघि बढीरहेकाले सुशासन र विकासका लागि बेथितिलाई हटाउँदै अघि बढेको पनि दावी गरे |

उनले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित हुनु, छिमेकी र अरु देशसँगको सम्बन्ध थप सुदृढ हुनु र उनीहरुसँग सहकार्यका लागि थप अनुकुलता मिल्नु, देशलाई सम्बृद्धिको यात्रामा अघि बढाउन सजिलो भएको बताए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै