४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेमा एयरपोर्ट बन्ने, निजगढ भैरहवा र पोखरा प्राथमिकतामा, दाङमा बैकल्पिक एयरपोर्ट

१५ जेष्ठ २०७५, मंगलवार ११:२५

जेठ १५,काठमाडौं।  सरकारले दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल निर्माण गर्ने भएको छ । यसका लागि साथै हवाइ क्षेत्रको सु्धारका लागि आर्थिक वर्ष ०७५/७६ को बजेट मार्फत १९ अर्ब ३५ करोड छुट्याएको छ।  प्राथमिकताका साथ निजगढ, पोखरा र भैरहवा बिमानस्थलको निर्माण अघि बढाउने बजेटमा उल्लेख  छ।

बजेटमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको चाप कम गर्नकालागि काभ्रेमा आन्तरिक बिमानस्थल बनाउने कार्यलाई अघि बढाउने ब्यबस्था गरिएको छ।यसकासाथै क्षेत्रीय रुपमा बिराटनगर, जनकपुर, धनगढी लगायतका क्षेत्रमा क्षेत्रीय हवाइस्थल बनाउने ब्यबस्था उल्लेख गरिएको छ।  यसैगरी दाङमा बैकल्पिक बिमानस्थल बनाउन अध्ययन अघि बढाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता