८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालका ६ महानगरपालिका: कुन महानगरलाई कति बजेट ?(सुचिसहित)

१६ जेष्ठ २०७५, बुधबार ०६:४९

जेठ १६, काठमाडौं । मंगलबार नेपालमा संघीय सरकारको पूर्ण बजेट सार्वजनिक भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको हो। 

उक्त विनियोजित बजेट अन्तर्गत महानगरपालिकातर्फ सबैभन्दा धेरै पोखरा लेखनाथले अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने सबैभन्दा थोरै विराटनगले ७८ करोड २० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । 

नेपालका ६ महानगरपालिका अन्तर्गत कुन महानगरले कति बजेट पायो हेर्नुहोस्:-

-कास्कीको पोखरा लेखनाथ महानगरपालिकालाई १ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ 

- काठमाडौं महानगरपालिकालाई १ अर्ब ७८ करोड ४ लाख रुपैयाँ 

- चितवनको भरतपुर महानगरपालिकालाई १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ 

-वीरगञ्ज महानगरपालिकालाई ९८ करोड ११ लाख रुपैयाँ 

-ललितपुर महानगरपालिकालाई ८९ करोड ७८ लाख रुपैयाँ

-विराटनगर महानगरपालिकालाई ७८ करोड २० लाख रुपैयाँ 

सरकारले प्रदेशतर्फ भने एक नम्बर प्रदेशमा सबैभन्दा धेरै र चार नम्बर प्रदेशमा सबैभन्दा कम बजेट छुट्याएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित)