२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशान्त बने ‘मिष्टर काठमाडौ २०१८’

२०७५, १८ जेष्ठ शुक्रबार ०८:१७

जेठ १८, काठमाडौं । ‘मिष्टर काठमाडौ २०१८’को उपाधि सुशान्त काजी श्रेष्ठले जितेका छन् । १० प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । काठमाडौको सबैभन्दा ठुलो एक समस्य के हो ? निर्णायक प्यानलका लक्ष्मण सुवेदीले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर उनी उपाधि चुम्न सफल भए । बिजेता श्रेष्ठले उपाधिका साथमा बिभिन्न उपहार समेत हात प्राप्त गरेका छन् ।


बिहिबार कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगीतामा प्रज्वल खड्का फष्ट रनर अफ, सबिन थापा मगर सेकेन्ड रनर अफ र राज रिजाल थर्ड रनर अफ घोषित भए । तीनै बिजेताले उपाधिका साथमा विभिन्न पुरस्कार समेत प्राप्त गरे । प्रतियोगितामा रिजाल ‘टिन आइकन’ समेत चुनिए ।


एक्सपोज नेपालले आयोजक रहेको प्रतियोगितामा बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटो जेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गी, एसएमएस भोटिङ कृष्ण श्रेष्ठ, मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेख खड्का र ट्यालेनट एण्ड पब्लिक च्वाईस अवार्ड तुगेन श्रेष्ठले प्राप्त गरे । 

युवाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगिता आयोजना हुँदै आएको एक्पोज नेपालकी सिइयो अर्चना थापा (बस्नेत)ले बताइन् । 

महेश केसी (डान्स कोरियोग्राफर), सुरज चिल्लवाल (पुर्व मिष्टर नेपाल), लक्ष्मण सुवेदी (पत्रकार तथा चलचित्र निर्देशक), सुशिल पोखरेले (कलाकार), मनिषा डंगोल श्रेष्ठ (मिस युके आयोजक), मुना कार्की निणार्यक तथा दिक्पाल कार्की र अक्षयजंग रायमाझीको कोरियोग्राफी रहेको कार्यक्रममा गीत संगीत र फेसनको तामझामका साथ आयोजना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा