उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ”"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ”"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नलाउ झुटो पिरती ३ अन्तर्गत ‘पिडाको राजधानी’ बजारमा (भिडियोसहित)

२० जेष्ठ २०७५, आईतवार ०८:४९

जेठ २० काठमाडौं | बिगत लामो समय देखि नेपालि लोक दोहोरी क्षेत्रमा सक्रिय रहेका कलाकार सुनिल केसिले "नलाउ झुटो पिरती" र "नलाउ झुटो पिरती २" को अपार सफलतापछि नलाउ झुटो पिरती ३ ”अन्तर्गत पिडाको राजधानी बजारमा ल्याएका छन् |

उनले आज मात्रै मन्दीर म्युजिक प्रा लि मार्फत बजारमा ल्याएका ” पिडाको राजधानी” ले पनि दर्शक श्रोताको मन जितेको छ।

सुनिल केसि को शब्द अनि गणेश अधिकारीको लय रहेको गीतमा गणेश अधिकारी र गायिका बिष्णु माझीको आवाज सुन्न सकिनेछ।

गितमा चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा र अनु श्रेष्ठले अभिनय गरेका छ्न।

गितलाई निर्देशन पछिल्लो समयका ब्यस्त निर्देशक काजीश श्रेष्ठले गरेका हुन।छायांकन अजय रेग्मी ले गरेका छन् भने सम्पादन दिपक बिष्टको रहेको छ।

भिडियो सहित


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य