Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको निर्वाचन क्षेत्र न १ बाट नेविसंघमा पाण्डे चयन

श्याम थापा/सुस्ता २० जेष्ठ | बर्दघाट सुस्ता पश्चिम नवलपरासी निर्बाचन क्षेत्र नं १ “क” मा नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समितिको सभापतिमा युवराज पाण्डे चयन हुनु भएको छ ।

नेपाल विद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र  न १ “क” को संयोजक युवराज पाण्डेको सभापतित्वमा,नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य कुलदिप आचार्यको प्रमुखअतिथ्यतामा,नेपाल विद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीका सभापति दधिराम पौडेल  र नेपाल विद्यार्थी संघ केन्द्रिय प्रतिनिधि रबिन्द्र सापकोटाको बिशेष अतिथ्यतामा भएको भेलाले युवराज पाण्डेको सभापतित्वमा १५ सदस्यीय नेपाल विद्यार्थी संघ निर्वाचन क्षेत्र न १ क्षेत्रीय कार्यसमिति गठन गरेको छ । 

जसको उपसभापतिमा भावना पाण्डे,सचिवमा प्रेम नेपाली,कोषाध्यक्षमा जयन्ती न्यौपाने र सहसचिवमा सरस्वती सुबेदी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा मनिता ढकाल,प्रभा श्रेष्ठ,शान्ति श्रेष्ठ,पुजा परियार,रिता सुनार,कल्पना पौडेल,कविता पौडेल,कविता चौधरी,कमल गुरुङ्ग र आशिष घर्ती मगर रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो