२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक खुमन र गायिका कोपिला छिनालको ‘मायाको अभाव’ सार्बजनिक (भिडियो)

२० जेष्ठ २०७५, आईतवार ११:५३

रोशन पोखरेल/जेठ २० काठमान्डौ | गायक खुमन अधिकारी  र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत  “मायाको अभाव” सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना आम दर्शक तथा स्रोता माझमा पुयाएर नेपाली संगीतको जर्गेना गर्ने क्रममा यस पटक मायाको अभाव गीतलाई बजारमा ल्याएको र त्यसलाई लोकपारखी श्रोताले निकै माया गर्ने अपेक्षा खुमनले लिएको बताए ।  

समर्पित मन पुष्कलको लय रहेको यस गीतमा शब्द भने लोकेन्द्र ओली , तिलक बहादुर ओली र शिव कुवँर समिपको रहेको छ । शिव दर्शन म्युजिक कम्पनी मार्फत बजारमा सार्बजनिक भएको गीतमा मायाको अभावमा भोगीएको पिडालाई ब्यक्त गरिएको छ । 

भिडियोलाई सागर गौत्तमले छायाँकन , प्रविन रश्मी मगरले सम्पादन गरेका हुन । भिडियोमा भौतारिएका मायालु जोडीको भुमिकामा सागर थापा र मिना मगरलाई देख्न सकिन्छ ।  गीतमा ब्यक्त भावहरुलाई यर्थाथ रुपमा चित्रण गर्नको लागी काजिश श्रेष्ठले निर्देशन गरेका हुन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य