२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न निर्देशन

२०७५, २० जेष्ठ आईतवार १२:५६

जेठ २०, काठमाडौं । आन्तरिक राजश्व विभागले हकप्रद र बोनस सेयरमा अग्रिम कर असुल्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । विभागले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्रचार गरी अग्रिम कर असुल्न निर्देशन दिएको हो ।

आन्तरिक राजश्व विभागको निर्देशन अनुसार आइतबारदेखि लगानीकर्ताको बोनस र हकप्रद सेयरको लागत मूल्य एक सय रुपैयाँ कायम भई सो अनुसार लाभकर गणना हुनेछ । असार ३२ गतेसम्म पाँच प्रतिशत र श्रावण १ गतेबाट नयाँ बजेटको व्यवस्था अनुसार लगानीकर्ताले ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

विभागका अनुसार अब सेयर लगानीकर्ताले बोनस र हकप्रद सेयरको चुक्ता मुल्यलाई आधार मानेर लाभकर तिर्नुपर्ने भएको छ । यसअघि बोनस र हकप्रदमा आधारमूल्यको आधारमा लाभकर गणना हुँदै आएको थियो । नेप्सेमा हकप्रद र बोनस समायोजन हुँदा निर्धारण गरिएको कम्पनीको औषत आधारमूल्य भन्दा बढीमा सेयर बिक्री गर्दाको अवस्थामा आयको आधारमा पाँच प्रतिशतका पूँजीगत लाभकर तिर्दे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु