जेठ २३ काठमाण्डौ | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५८ हजार १०० सयमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
आज चाँदी प्रतितोला ७ सय ६५ रहेको छ |