संसद बैठकमा आइतबार एउटा रोचक प्रशंग उठ्यो । नेपाल कम्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संसद बैठकमा आइतबार एउटा रोचक प्रशंग उठ्यो । नेपाल कम्य"/>
८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा नेपाल कसरी सहभागी हुने ? संसद बैठकबाटै यस्तो अचम्मको सुझाव

२७ जेष्ठ २०७५, आईतवार ०८:०७

जेठ २७, काठमाडौँ | विश्वकप २०१८ सुरु हुन ४ दिन मात्र बाँकी छँदा यसको चर्चा संसदमा समेत पुगेको छ । 

संसद बैठकमा आइतबार एउटा रोचक प्रशंग उठ्यो । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले यो विश्व महोत्सवमा नेपाली सहभागी हुने रोचक प्रस्ताव अघि सार्दै संसद बैठकमा भने, 

'विश्वकप फुटबल हुँदैछ, भलै नेपाल सहभागी हुन पाएन । यो विश्व महोत्सवमा नेपाल कसरी सहभागी हुने ? के गरि सहभागी बनाउने ? नेपाल सरकारले के गर्दैछ ? खेलकुद मन्त्रालयले के गर्दैछ ?'

उनले व्यंग्यात्मक पारामा अगाडी भने 'मैले एउटा सुझाव दिएको छु, हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ, माननीय सभासद ज्यू ! फुटबल जस्तै गोलो । यसो हेर्दा उठाको वर्ल्डकप जस्तो पनि छ । त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक र नेपालको सहभागिता पनि हुन्छ ।'

यतिकैमा उनले धन्यवाद भन्दै आफ्नो मन्तब्य टुंग्याए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर