2026-09-19 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोलमायाका प्रकाश सपुत छोरी र श्रीमतीसहित मिडियामा, अब गीत गाउँन नदिने ? (भिडियोसहित)

जेठ २७ काठमाडौं । अहिले नेपाली सामाजिक सञ्जाल तथा युट्युवमा सर्वाधिक भाइरल भइरहेको ‘बोल माया’ बोलको गीतका गायक प्रकाश सपुत निकै चर्चामा छन् । यसैगीतबाट प्रसंसा बटुलिरहेका प्रकाशले रचना, संगीत, परिकल्पना, निर्देशन गरेको यस म्युजिक भिडियोले परदेशी र परदेशीहरुको परिवारको पीडा बोलेको छ।

प्रकाश सपुत रेडियो पत्रकारिता हुँदै यस क्षेत्रमा प्रवेश गरेका हुन्। 

रेडियोमा पत्रकारिता गर्ने समयमा भेट भएकी बिना बोहोरासंग उनले प्रेमविवाह गरेका हुन् । उनीहरुकी छोरी समेत छिन्।

प्रकाश सपुतले आफूले कुनै गीत बनाउँदा आफ्नो सोंच, गीतका शब्द तथा म्युजिक भिडियोको परिकल्पनाबारे श्रीमतीलाई पहिल्यै बताउने गर्छन् र उनीबाट सुझाव समेत लिने गर्छन्।

‘बोल माया’को म्युजिक भिडियोको निर्माणको समयमा पनि प्रकाश सपुतले श्रीमतीलाई कथा, आफ्नो भूमिका, गीतका शब्द सबै बताएका थिए । त्यो सुन्दा नै उनकी श्रीमती भावुक भएकी थिइन्।

प्रकाशले सुटिंगमा लैजान खोज्दा पनि उनी त्यहाँ जना सकीनन् र आफ्नो मामाघरमा गएर बसीन् । यो जोडीका अनुसार, उनले अहिले सम्म ‘बोल माया’ को पूरा म्युजिक भिडियो नै हेरेकी छैनन्।

बाकसमा शव हालेर आफ्नो घर लैजादाको दृश्य र त्यो बाकसबाट प्रकाशलाई झिकिनुको दृष्यले गर्दा उनले आफूले उक्त भिडियो कहिल्यै हेर्न नसक्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई