विश्व वातावरण दिवसको अवसरमा भारतको केहि शहरमा विश्वामित्री नदीको सरसफाई र रेल्वे स्टेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विश्व वातावरण दिवसको अवसरमा भारतको केहि शहरमा विश्वामित्री नदीको सरसफाई र रेल्वे स्टेश"/>

2026-06-26 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जथाभावी फालिने प्लास्टिकको बोतल मेसिनमा खसाले ५ रुपिया उपहार

एजेन्सी | भारतमा विश्व वातावरण दिवससंगै नयाँ कामको सुरुवात भएको छ | "विश्व वातावरण दिवस" विश्व भर फरक फरक तरिकाले मनाईएको अवस्थामा भारतमा भने केहि अलगै तरिकाले यो  दिवस मनाइएको थियो  | 

विश्व वातावरण दिवसको अवसरमा भारतको केहि शहरमा विश्वामित्री नदीको सरसफाई र रेल्वे स्टेशनमा प्लास्टिक बोतलको क्रशर मेशिन राखेर गरिएको थियो | उक्त मेसिनको खास बिशेषता प्लास्टिकको बोतल खसाल्ने व्यक्तिको पेटीएम अकाउंटमा प्रत्येक बोतलको ५ रुपियाको दरले उपहार दिईने रहेको छ | वातावरण सरसफाइ लागि शुरु गरिएको उक्त कदमलाई सबैले प्रोत्साहन गरेका छन् | 


शहरको रेल्वे स्टेशनमा गत मंगलबार सोकलीन र पेटीएमको सहयोगबाट प्लास्टिक बोतल क्रशर मेशिन राखिएको छ | उक्त मेशिन त्यस्तो ठाउँमा मात्र राखिएको छ जहाँ मान्छेको भिड बढी हुने गर्छ | जसले बोतल प्रयोग गरिसकेपछी उक्त बोतल मेसिनमा खासाल्छन् र हरेक बोतलको ५ रुपयाँ उपहार पनि पाउँछन् | वातावरण दिवसको अवसरमा गरिएको उक्त कामलाई वातावरण प्रेमी र वनविभागको कर्मचारीले सहयोग गरेका थिए |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ