पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोर"/>
2026-09-19 07:37 AM
पर्बत - PBT

जुलुस निकाल्ने विद्यार्थी नेतालाई पुलिसको सुरक्षा-भिडियो



पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो शंख बजाउदै नाराबाजी सहित उनको पुत्ला दोहन गरेको हो ।

विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि सोमबार प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघ पर्वतका आरसी पौडेलले बताए ।

नेविसंघको आयोजनामा प्रधानमन्त्रीको शबनै निर्माण गरी कुश्मा बजार परिक्रमा गरेर दोहन गरिएको थियो । सो क्रममा देशभरमा झडपका खबर आएपनि पर्वतमा भने प्रहरीले तमासा हेरेर बसेको थियो ।

नेविसंघका विद्यार्थी नेता आरसी पौडेलले जुलुसलाई सम्बोधन गर्ने क्रममा उनलाइनै पुलिसको सुरक्षाव्यवस्था गरिएको दृश्यमा देखिन्थ्यो ।
आरसी पौडेलले उक्त जुलुसलाई सम्बोधन गर्दै देउवा सरकारले एक पटक मुल्य बृद्धि गर्दा विरोध गर्ने नेकपाका विद्यार्थी नेता नविना लामा अहिले सांसद भएपछि ओली सरकारको विरोध नगरेर दोहोर चरित्र प्रंदर्शन गरेको आरोप लगाए । उनले ओली सरकारले पाँच पटकसम्म लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेर नागरिकको ढाड सेक्ने काम गरिरहेको आरोप लगाए ।

उनले आफूहरु सन्तान र प्रधानमन्त्री आफ्नो अभिभावक भएका कारण आफूहरुको समस्याको समधान प्रधानमन्त्री ओलीले गर्नुपर्ने तर्क समेत राखे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई