2026-09-18 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जादुगर डेविडले यसरी काटेर देखाउँछन् आफ्नो शरीर, तपाइँ पनि सिक्नुस

जेन्सी | अमेरिकाको प्रख्यात जादूगर डेविड कापरले हजारौ मान्छेको अगाडी आश्चर्यचकित जादु प्रस्तुत गर्ने गर्छन् | उनले गर्ने गरेको एउटा यस्तो जादु छ जहाँ उनको शरीर दुई भागमा काटिन्छ | ५ मिनेटको अन्तरमा डेविडले मान्छेको आँखाको अगाडी एक चमत्कारी रुपमा आफ्नो शरीर दुई भागमा काटिएर अलग गरिदिन्छन् | यो जादु कुनै चमत्कार भन्दा कम छैन | तर उक्त जादुको पछाडी एक किसिमको चलाखी रहेको छ | के हो त यो चलाखी ? यस्तो छ पर्दा पछाडीको खेल… 

मेसिनले कसरी काटिन्छ शरीर ?

– उक्त जादुमा डेविड कापरफील्ड एउटा बाकस भित्र जान्छन् |

– उक्त बाकसमा उनको हात, खुटा बाधिएको हुन्छ | साथै शरीरको कमरको भागमा पनि बाधिन्छ |

– केहि समय पछि त्यो बाकस खुल्छ | तर उनको बाधिएको सबै भाग खुलिसकेको हुन्छ |

– एकासी उनको शरीरको भाग एउटा चक्रले सजिलो तरिकाबाट दुई भागमा काटिन्छ |

– टेबुलमा उनको शरीरको दुई भागमा राखिन्छ | त्यहि समयमा कापरफील्डको सहयोगीले उनको दुई भाग अलग गरेर देखाउछन् |

– भएन त एक किसिमको जादु ?

जादू पछाडीको चलाखी  

– यो खाले जादुमा एक किसिमको बाकसको प्रयोग हुन्छ |

– उक्त बाकसमा दुईजनाको लागी ठाउँ राखिएको हुन्छ | त्यहाँ दुईजना मान्छे लुकेर बस्न मिल्ने ठाउँ हुन्छ |

– लुकेर बसेको मान्छेको कारणले गर्दा नै दुईवटा शरीर देखिएको हो | एउटामा डेविड र अर्कोमा उनको सहयोगी हुन्छ |

– डेविड र उनको सहयोगीले एकै किसिमको लुगा र जुत्ता लगाएको हुन्छ |

– बाकसको बीच भागमा रहेको उक्त चक्रमा एक खाली ठाउँ हुन्छ | जसको कारणले गर्दा चक्र भित्रसम्म जान्छ |

– जसको कारणले गर्दा बाकस काट्दा पनि शरीरको दुई भागमा त काटिएको देखिन्छ, तर मान्छे भने काटिएको हुँदैन | 

तश्विरमा हेर्नुहोस् तरिका 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई