पर्वत ।  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका  छन् ।

सामुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका  छन् ।

सामुद"/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा २८ शिक्षकविच कविता प्रतियोगिता, नीजि विद्याललयकै शिक्षकदेखिए अब्बल (भिडियो सहित)

पर्वत ।  नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका  छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरुलाई पछि पार्दै उनी प्रथम भएका हुन् । कार्यक्रममा विभिन्न विद्यालयका २८ जना शिक्षक सहभागी भएका थिए ।  प्रतियोगितामा नारायाणमाविका शिक्षक गोविन्द ढकाल द्धितिय, नवजागृत मावि तिलाहारका शिक्षक दिनेश शर्मा पौडेल तृतीय, अन्नपूर्ण मावि कार्किनेटाका शिक्षक राजु विक सान्तवना भ एभने जनता प्राविकी शिक्षिका गिता अधिकारी उत्कृष्ठ कविता बाचनका रुपमा पुरस्कृत भइन्  ।

कार्यक्रममा प्रथम हुनेले ६ हजारm, द्धितियले ४ हजार, तृतीयले ३ हजार र सान्तवना र उत्कृष्ठ कविता बाचन गर्नेले जनही दुइदुइ हजार नगद सहित प्रमाणपत्र पाए ।

कार्यक्रममा नेकपा पर्वतका भक्त कुवँर र गोविन्द पहाडीले आआफ्नो धारणा राखेका थिए । उनीहरुले शिक्षकहरुले बाचन गरेको कवितामा निराशा र केहि प्रगतीगामी सोचका साथ अगाडी बढेको पाइएको बताए । कुवँरले शिक्षक भनेका समाजका ऐना भएका कारण शिक्षक जस्तो र जस्तो सिकायो चेला (विद्यार्थी) ले पनि त्यहि सिक्ने भएका कारण शिक्षकहरुले यसमा विचार पु¥याउनुपर्ने बताए । उनले शिक्षकहरुको कविताले आफूलाई मोहित बनाएको समेत बताए । 

भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई