2026-09-19 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रियसभाका अध्यक्ष सुटुक्क राज्यमन्त्रीको क्वार्टरमा छिरेपछि…(भिडियोसहित)

असार ५, पर्वत । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले पर्वत जिल्लाको अस्पतालको लागि एउटा एम्बुलेन्स माग्नको लागि राष्ट्रियसभाका अध्यक्ष जस्तो राज्यकै ६ उच्च पदमा रहेका व्यक्तिहरुमध्येका एक व्यक्ति गणेश तिमिल्सिनासहित सांसदहरु आफ्नो ढोका ढक्ढकाउन पुगेको बताएकी छिन् ।

पर्वत जिल्ला अस्पतालको लागि एक एम्बुलेन्सको लागि उच्च पदमा रहेका व्यक्तिदेखि सांसद समेतको आगम भएको भन्दै उनले केहि समयमानै पर्वत जिल्लालाइ एउटा एम्बुलेन्स पठाउने बताएकी हुन् ।

पर्वत जिल्लालाई पूर्ण खोप सुनुश्चित जिल्ला घोषणा कार्यक्रमको उद्घाटन गर्नको लागि पर्वत आएकी स्वास्थ्य राज्यमन्त्री अर्यालयले यस्तो बताएकी हुन् ।

पहिचानमा जोड

उनले पहिचान हुने चिजको खोजि गर्न आवश्यक रहेको पनि औलाएकी छिन् ।

संघीयता नागरिकको पहिचान दिने खालको हुनुपर्ने बताउँदै उहाँले ठाउँ अनुसारको पहिचानको लागि जोड दिनुपर्ने र विकासको लागि सवै एक भएर लाग्नुपर्ने बताइन् ।

उनले मौलिक विकासको लागि सवैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । हरेक क्षेत्रको आआफ्नो मौलिकता रहेको भन्दै मौलिकताको विकास गरी त्यसलाइ पहिचान गराउनुपर्नेमा जोड दिइन ।

मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेटले देशमा भएका महिला दिदिबहिनीहरुको स्वास्थ्यको लागि नयाँ कार्यक्रम ल्याउन लागेको बताइन । साथै उनले पर्वत जिल्लाको स्वास्थ्य क्षेत्रको विकासको लागि पनि आफूले पहल गर्ने र चाँडै जिल्लाको लागि एम्बुलेन्स पठाउने पनि बताइन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई