2026-09-19 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! मध्यरातमा भुलेर पनि नगर्नुस् सेक्स, यस्तो हानी गर्छ

टिप्स:- मानिसले गर्ने हरेक कार्यको एउटा समय हुन्छ | जुन कुरा हामीलाई थाहा नहुन पनि सक्छ, जसले गर्दा हामीलाई हानी तथा नोक्सान पनि गर्न सकिन्छ | 

तपाईहरुले आजसम्म विभिन्न शास्त्रहरुबाट कुन समयमा के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ त्यसबारेमा त थाहा पाउनु भएकै छ ।

जसकारण हाम्रो जीवनमा कुनैपनि प्रकारको कुप्रभाव नपरोस् । र हामीलाई कुनैपनि प्रकारको झन्झटको सामना गर्न नपरोस् ।

तर तपाईले कहिल्यै सुन्नु भएको छ, राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर सुन्नु भएको छैन भने आउनु होस् आज हामी यसबारेमा तपाई जानकारी दिने छौं किन राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर ।

शास्त्रहरुमा प्रत्येक कामका लागि समय निर्धारण गरिएको छ ।

शास्त्रका अनुसार रात १२ बजेपछि अर्को दिन शुरु हुन्छ । अर्थात राती १२ बजेपछि ब्रह्मबेलाभन्दा ठीक पहिलाको समय शुरु हुन्छ । यो समयमा मानिसहरुको मानसिक तथा आध्यात्मिक शक्ति जागृत हुन्छ । त्यसैले मध्यरातीको एकप्रहरपछि ब्रहम मुहूर्त शुरु हुन्छ ।

यो समयमा मानिसले अध्ययन, मनन, ध्यान तथा भगवानको पूजा–पाठ जस्ता कार्य गर्नुपर्छ। शुभ समयमा कुनै नया योजना बनाउनु निकै राम्रो मानिन्छ ।

तर यो समयमा भुलेर पनि शारीरिक सम्बन्ध राख्नु हुँदैन । यदि त्यस्तो गरेमा पुरुषत्व नास हुनका साथ–साथै मानिसको दुर्गती शुरु हुने बताइन्छ ।

शारीरिक सम्बन्ध राख्नका लागि सर्वोत्तम समय बह्म मुहूर्त प्रहरभन्दा पहिला अर्थात् विहान ३ बजे भन्दा पहिलाको समयलाई अति उत्तम मानिन्छ ।

शास्त्रमा यी कुराहरुको पुष्टी गरिएको छ कि शारीरिक सम्बन्ध राख्न वा सेक्स गर्नका लागि ब्रह्म मुहूर्त प्रहरभन्दा ठीक अगाडि अर्थात् विहान ३ बजेभन्दा अगाडिको समय सबैभन्दा उपयुक्त हुन्छ ।

तर यो भन्दापछि यदि तपाईले सेक्स गर्नु भयो भने शास्त्रमा त्यसलाई नराम्रो मानिन्छ । जहाँ जे भनिएको भएपनि विज्ञानले पनि यो पुष्टी गरेको छ कि बिहान करीब पौने १ बजेपछि मानिसको दिमाग एकदमै सार्प वा चुस्त हुन्छ । सो समयमा मानव शरीरमा उत्पादन हुने हार्मोनका कारण स्मरणशक्ति उच्च रहन्छ । सो समयमा अध्ययन गर्दा अतिउपयुक्त हुन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई