2026-07-06 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ताले गर्‍यो वार्षिक योजना तथा कार्यक्रम तर्जुमाका लागी सुझाव संकलन

2018-06-28

असार १४, सुस्ता | सुस्ता गाउँपालिकाको कार्यालय कुडियाले आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक योजना तथा कार्यक्रम तर्जुमालाई अन्तिम रूप दिनको लागि राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षयता भएको राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सुस्ता गाउँपालिका सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजीवी, दलिय प्रतिनिधि, युवा तथा महिला प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो। 

राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सुस्ता गाउँपालिकाले अगामी बर्षका लागीका उत्पादनमुलक कार्य,जिविकोपार्जन सुधार, शिक्षा, स्वास्थ, युवा तथा खेलकुद बिकास, सुरक्षित सार्वजनिक स्थल, सार्वजनिक स्रोतको उपयोग जस्ता बिषयमा बढी प्राथमिकता दिई बजेट बिनियोजित दिनुपर्नेमा सहभागीहरुको जोड दिएका छन् ।

सो कार्यक्रममा विद्यार्थी नेता अमृत कुमार खडका, दिर्घजिवी पोख्रेल, पत्रकार श्याम थापा, नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने, शिक्षक दिल्ली राम काफ्ले, महेन्द्र मा बि कुडियाका प्र अ भुपनारायण चौधरी, अन्तर पार्टी महिला संजाल सुस्ताका अध्यक्ष हरिकला गिरि, राम प्रसाद आर्याल लगायतले राय सुझाव दिएको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने