२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा हारेपछि रोनाल्डोले भने ‘शीर ठाडो पारेर फर्कँदैछौं’

२०७५, १७ असार आईतवार ०८:२५

असार १७, काठमाडौँ | विश्वकपको प्रि-क्वाटरफाइनलमा पराजित भएसंगै क्रिष्टियानो रोनाल्डोले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट बिदा नलिने संकेत गरेका छन् ।

उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । यद्यपि, आफूहरुको शीर उच्च रहेको रोनाल्डोले बताए ।


उरुग्वे विरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिम जित्न नसकेको उनले बताए । उनले भने, ‘हामीले उरुग्वे भन्दा राम्रो खेल्यौं तर, जसले गोल गर्छ, उसले जित्छ । हामी जित्न चाहन्थ्यौं, प्रतिस्पर्धा पनि गर्यौं । तर उरुग्वेलाई बधाइ छ । समग्रमा हामी आफ्नो शीर ठाडो पारेर पर्कँदैछौं । पोर्चुगलको प्रतिनिधित्व गर्न पाएको गर्व छ ।’

२०२२ मा कतारमा विश्वकप हुँदा रोनाल्डो ३७ वर्षको हुनेछन् । रोनाल्डोले सन्यासबारे कुनै कुरा गर्न चाहेनन् । उनले भने, ‘मेरो भविश्यबारे कुरा गर्ने यो सही समय होइन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा