२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक दीपक परियारलाई धारिलो छुराले हानेपछि…

२०७५, १८ असार सोमबार ०६:४१

असार १८, काठमाण्डौ | राईनासका दीपक परियारको आवाज रहेको धारिलो मायाँको छुरा बोलको गित बजारमा आएको छ । सुमधुर स्वरका धनि परियार नेपाली सांगेतिक क्षेत्रका लागि एक अब्बल खम्बा बन्न सक्ने सर्जक पनि हुन् । त्यसको ज्वलन्त उदाहरण धारिलो मायाँको छुरा हो ।

जसमा परियारको आफ्नै शब्द तथा संगीत रहेको छ । 

बिशेष गरी पुर्वि लमजुङ्गमा आयोजना हुने गरेका स्टेज कार्यक्रममा नछुट्ने गरेका उनी स्टेजका लागि आवश्यक कलाकार पनि हुन् । राजधानी भन्दा बाहिर लमजुङ्ग राईनास आफ्नो जन्मथलोमै कर्म गरिरहेका उनी नेपाली सांगेतिक क्षेत्रमा पनि निरन्तर अघि बढीरहेका छन् ।

सार्वजानिक गितमा बिपिन आचार्यको ऐरेन्ज रहेको छ भने गितलाई एमबि रेकर्डिड. स्टुडियोमा रेकर्ड गराईएको हो । यो गित सार्वजानिक संगै नेपाली सांगेतिक दुनियामा दिपकको उचाई थपिने अनुमान लगाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति