चट्टानहरु उम्लिरहेछ्न

अझै दाउ हेरिरहेछ्न

(त्यसैले)२ ढुक्क नहोउ,

कपटी पासा चालिएसम्म,

सत्यताको घाँटी रेटिन सक्छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चट्टानहरु उम्लिरहेछ्न

अझै दाउ हेरिरहेछ्न

(त्यसैले)२ ढुक्क नहोउ,

कपटी पासा चालिएसम्म,

सत्यताको घाँटी रेटिन सक्छ"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कविता: सत्यताको घाँटी रेटिन सक्छ !

२०७५, २० असार बुधबार ०७:२७

बलराम रेग्मी 

चट्टानहरु उम्लिरहेछ्न

अझै दाउ हेरिरहेछ्न

(त्यसैले)२ ढुक्क नहोउ,

कपटी पासा चालिएसम्म,

सत्यताको घाँटी रेटिन सक्छ !


ब्वाँसो बाँदर उफ्रिरहेछ्न

जर्जर हातहरु सलबलाइरहेछ्न

काला सर्पहरु अझै मडारिइरहेछ्न

(त्यसैले,)२ ढुक्क नहोउ,

अर्को महाभारत रचिएसम्म,

कोखहरु रित्तिनसक्छ्न !


मुटुहरु भक्कानो हानिरहेछ्न

अस्थिपन्जरहरु चिच्याइरहेछ्न

गिद्दहरु अझै घुमिरहेछ्न

(त्यसैले,)२ढुक्क नहोउ,

कालो बादल रहेसम्म,

गड्याङ्गुडुङ हुनसक्छ !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु