2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्झना विसी र डम्वरको शब्द सिर्जनामा ‘तिमी विनाको संसार’ सार्वजनिक (भिडियो)

असार २० काठमाडौं | नेपाली लोकदोहोरी क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका  लोकप्रिय गायक डम्बर विस्वकर्मा र सम्झना विसीको उत्कृष्ट शव्द सिर्जनामा “तिमी विनाको संसार” बोलाको गीत बजारमा आएको छ | 

उक्त गीतलाई मुना थापा र रुपक बि.कले आवाज दिएका छन्। गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । मायालु जोडिको प्रेमको भावहरु गीतमा रहेको छ । 

। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन । गीतमा चर्चित मोडल सञ्चिता शाही र विमल अधिकारीले अभिनय रहेको छ। भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो