सास | सबै महिला आफ्नो स्तन सही आकारको र राम्रो होस् भन्ने चाहना राख्छन | कयौं महिला त झन् आफ्नो स्तनको आकार बढाउन, डबल प्याड भएको 'ब्रा' को उपयोग समेत गर्छन | हरेक दिन ४० लाख नयाँ 'ब्रा' बनाइन्छ | महिलाहरुको इच्छा अनुसारका आकार आकारका 'ब्रा' हरु बनाइन्छ | आज हामी महिला तथा पुरुषको स्तनको बिषयमा जोडिएका २० अचम्म लाग्दा तथ्यहरुको बारेमा जानकारी लिनेछौं | यस्ता रोचक तथ्य थाहा पाएर तपाईलाई पनि केहि रमाइलो र नयाँ केहि कुरा सिक्ने मौका प्राप्त हुन्छ:

१. सबैभन्दा ठूलो साइजको ब्रा L, र सबैभन्दा सानो साइजको ब्रा AAA भनिन्छ |

२. ७० प्रतिशत महिलाहरु आफ्नो स्तनको आकार आकारबाट खुसि छैनन् |

३. धूम्रपान गर्ने महिलाहरुको स्तन ठूलो हुन्छ |

४. संसारमा ६ प्रतिशत मानिस यस्ता हुन्छन, जसको ३ स्तन हुन्छ |

५. जो मानिस ठूलो स्तन मन पराइउछ, उ आर्थिक रुपमा कम्जोर हुन्छ | भोको मानिसलाई पनि ठूलो स्तननै राम्रो लाग्छ |

६. गर्भाधारणको क्रममा रिलीज हुने हर्मोनले Nipples लाई Dark(कालो) बनाउछ |

७. ८० प्रतिशत पुरुष जब कुनै महिलालाई पहिलो पटक भेट्छ भने उसले सबैभन्दा पहिले महिलाको स्तनलाईनै हेर्छ |

८. मानिस एक यस्तो प्रजाति हो, जसको छाती स्थाई रुपमै ठूलो हुँदै जान्छ |

९. केहि महिलाहरु केवल Nipple चलाउँदा Orgasm (उत्तेजित) हुन्छन |

१०. महिलाहरुको स्तनको तौल लगभग ४९९ ग्राम हुन्छ | जसमा पुरै सरिरको 4-5% fat हुन्छ |

११. ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा प्रयोग गर्छन |

१२. धेरैजसो महिलाहरुको बायाँ पट्टिको स्तन ठूलो हुन्छ |

१३. महिलाको छातीको आकार हरेक हप्ता परिवर्तित हुन्छ, किनकी हाम्रो जीवन hormonal changes मा आधारित हुन्छ |

१४. बच्चालाई दूध पिलाउनाले आमालाई मुटु रोग वा क्यान्सर जस्ता रोगबाट बचाउछ | र लगातार ६ महीना दूध पिलाउनाले महिलाको वजन पनि घट्छ |

१५. संसारमा जम्मा ८ तरिकाको nipple हुन्छ |

१६. युवतीहरु पनि आफ्नो स्थानलाई त्यस्तै देख्छन जस्तो पुरुषले देख्छन |

१७. अमेरिकामा हरेक ३ मिनेटमा एक महिलाको मृत्यु Breast cancer बाट हुन्छ |

१८. “Angelina jolie” लाई breast cancer भएको समाचार आए लगत्तै चेकअपको लागि महिलाहरुको संख्या दोब्बर बढेको थियो |

१९. पुरूषको पनि nipple यसकारण हुन्छ किनकी सुरूवातमा सबै भ्रूण Female हुन्छ |

२०. जवान युवतीको स्तन milk glands, fats or collagen मिलेर बन्ने हुँदा ठूलो देखिन्छ तर जब समय बित्दै जान्छ तब मात्र फ्याट बाँकी रहने हुँदा आकार सानो देखिन्छ | फ्याट कम गरेर स्तन अझै सानो बनाउन सकिन्छ |