Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नाई नभन्नु ल ५’ को ट्रेलर नम्बर १ ट्रेन्डिङमा (भिडियोसहित)

२०७५, २९ असार शुक्रबार ०८:२१

असार २९, काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ । बुधवार सार्वजनिक भएको ट्रेलर नेपालमा नम्बर १ ट्रेन्डिङमा पुगेको छ ।

उक्त ट्रेलरमा करिब १ हजार आठ समय कमेन्टहरु आएका छन् भने कमेन्ट अधिकांस सकारात्मक छन् । सात लाखभन्दा बढिपटक हेरिएको ट्रेलरलाई १८ हजारभन्दा बढिले लाइक तथा १२ सयले डिसलाइन गरेका छन् । 

नाई नभन्नु ल ५ मा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् । पाचौं भागमा उनलाई बाल कलाकार सेडि्रना शर्माले साथ दिएकी छिन्न् । फिल्ममा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपाललाई जोडीको रुपमा देख्न सकिन्छ । साथै प्रियंका कार्की, केकी अधिकारी, रुनिता सिंह, दिलिप रायमाझीलाई पनि फिल्ममा देख्न सकिनेछ । पारिवारिक विषयवस्तुलाई प्राथमिकतामा राखिएको उक्त फिल्म भदौ ८ गते रिलिज हुँदैछ ।  




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ