निषेधित क्षेत्र फिर्ता तथा अनसनरत डा गोविन्द क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निषेधित क्षेत्र फिर्ता तथा अनसनरत डा गोविन्द क"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री निवास धर्ना बस्न पुगेका ३१ जना अधिकारकर्मी पक्राउ

२०७५, ३० असार शनिबार ०९:१५

असार ३०, काठमाडौं | मानवअधिकारकर्मी कृष्ण पहाडीसहित २० जनाभन्दा बढी अधिकारकर्मी बालुवाटारबाट पक्राउ परेका छन्।


निषेधित क्षेत्र फिर्ता तथा अनसनरत डा गोविन्द केसीको पक्षमा प्रदर्शनमा रहेका उनीहरुलाई केहीबेरअघि प्रहरीले पक्राउ गरेको हो। मानअधिकार तथा शान्ति समाजको अगुवाइमा उनीहरु प्रदर्शनमा रहेका थिए।

स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार पनि  सिंहदरबार अगाडि धर्नामा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सरकारले काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको विरोधमा उनीहरले दैनिक प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै