2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! पुरुषहरुले भुलेर पनि नगर्नुस् यी १० गल्ति

एजेन्सी- प्रायजसो पुरुषहरु आफुमा सितिमिति स्वास्थ्य समस्या आउदैन भन्ने ठान्दछन। विविन्न अनुसन्धानवाट पुरुषको यस्तो आदत स्वास्थ्यको दृष्टिले हानिकारक सावित हुने देखिएको छ। जान्नुहोस यी गल्तिहरु जुन पुरुषले सुधार्नु आवश्यक छ।

१.घुरेर सुत्ने बानि

अधिकांस पुरुषहरुमा सुत्दा खेरि मुख खोलेर सुत्ने र घुर्ने बानि हुन्छ। यसरि सुत्दा स्लिप एम्निया, हार्ट अट्याक, डिप्रेसन, उच्च रक्तचाप जस्ता समस्या देखा पर्न सक्छ। घुर्ने बानी सुधार्नको लागि तकियाको उचाई ठिक्कको बनाउने र मोटोपना समेत बढ्न नदिने तर्फ ध्यान दिनुपर्छ।

२. नियमित स्वास्थ्य जाँच नगर्नु

नियमित रुपमा स्वास्थ्य जाँच नगर्दा कतिपय भित्रि रोगहरु बल्झेको थाहा पाउन सकिदैन । त्यसैले नियमित स्वास्थ्य जांच गरौँ।

३.धुम्रपान

धुम्रपान गर्नु स्वास्थ्यको लागि हानिकारक हुने तथ्य प्रति हामि अनभिज्ञ छैनौँ तर लामो समय धुम्रपान गर्दा मुटु, मृगौला, फोक्सो, छाला र मस्तिस्क सम्बन्धि समस्या आउने खतरा भएकोले यसमा बिचार गर्नुपर्दछ।

४.मदिराको अति सेवन

धेरै पुरुषहरु मदिरा सेवन गर्दछन। तर अति मदिरा सेवन गर्दा स्वास्थ्यमा विविन्न समस्या आउनुको साथै सामाजिक रुपमानै अपमानित पनि हुनुपर्ने हुन्छ।

५. फलफुल र तरकारी कम सेवन गर्नु

फलफुल र तरकारी महिला र केटाकेटी मात्र नभई पुरुषको स्वास्थ्य रक्ष्याको लागी पनि उतिकै आवश्यक पर्दछ। यस तर्फ ध्यान दिनु जरुरि छ।

६.सन् स्क्रीन क्रिम नलगाउनु

महिलाको छाला पुरुषको भन्दा मुलायम भएपनि सुर्यवाट आउने हानिकारक किरणको प्रभाव भने पुरुषको छ्लामा पनि पर्ने भएकोले सुर्यको किरणवाट पर्ने हानिवाट जोगिन र छालालाई आकर्सक राखिराख्नको लागि पुरुषले पनि सन स्क्रीन क्रिम प्रयोग गर्नु उत्तम हुन्छ।

७ .तनाव र डिप्रेसन

तनाव र डिप्रेसनले मुटु र मस्तिस्क सम्बन्धि अनेक रोग उत्पन्न हुनसक्ने हुँदा यसबाट बच्नु पर्दछ।

८. पुरा निन्द्रा नसुत्नु

शरीरलाई आवश्यक मात्रामा नसुत्दा उच्च रक्तचाप, मुटुको रोग, तनाव, मोटोपना जस्ता समस्याहरु देखा पर्न सक्ने हुँदा सुताई सन्तुलित हुनु जरुरि छ।

९. पिसावको  समस्यालाई बेवास्ता गर्नु

पिसावको समस्या देखापरेमा तुरुन्त जाच गराउनु पर्ने हुन्छ । नत्र मृगौलामा पत्थरी र मुत्र थैली अनि मुत्रनलीको समस्या आउने सम्भावना बढछ।

१०. हार्ट सिम्पटमलाइ बेवास्ता गर्नु

टाउको दुख्नु , लगातार एसिडिटी बढ्नु  र स्वास फेर्दा अप्ठ्यारो भएमा मुटुको समस्या आउनसक्ने हुँदा बेलैमा चिकित्सकलाइ देखाऊनु पर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई