२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ल हेर्नुस् काठमाडौँ कति राम्रो ? (१२ तश्विर हेर्नुहोस्)

२०७५, ३० असार शनिबार १३:५३

असार ३०, काठमाडौँ | काठमाडौँ कसरी आकर्षक बनाउन सकिन्छ भन्दै बिभिन्न गुरु योजना बन्दै गर्दा तल काठमाडौँको लैनचौर स्थित होटल एम्बासडरको आठौँ तल्लाबाट देखिने काठमाडौँको दृष्य देखाइएको छ | दृश्यमा अधिकांश दृष्यहरु हरियालीभीत्र लुकेका हुनाले निकै मनमोहक देखिएका छन् | काठमाडौँलाई शुन्दर देखाउन ठूला महल मात्र नभई रुखहरु र त्यहि अनुसारको योजना हुनु जरुरी देखिन्छ | 

तश्विरमा काठमाडौँको राजदरवार क्षेत्र सहित ठूला होटल, केशर महल र बिशेष योजना सहितका स्थानहरु देखिएकाले निकै मनमोहक र विदेशका शुन्दर स्थान भन्दा कम लाग्दैनन् । 

योजना अनुसार काठमाडौँ बनाउने हो भने कति शुन्दर बन्छ भन्ने यसले प्रमाणित गर्छ । हामीले राम्रो योजना सहितको सहर बनाउन नसक्दा यस्ता थुप्रै मनमोहक स्थलको स्वादबाट बञ्चीत हुन परेको छ । नेपालीहरुका लागि घुमघामको पहिलो स्थान बिदेश बन्ने गरेका बेला हामी युवाहरुको पहिलो रोजाईको स्थान यतै बन्यो भने आफ्नै देशमा रमाउन सकिन्छ, साथै विश्वलाई यतै तान्न सकिन्छ । राजधानीबाट सुरु गरेर देशका आकर्षक हिमाली छटा र पहाडी शुन्दरतालाई देखाउने गरि योजनाहरु बनाउन सके संसारकै शुन्दर देश बनाउन सकिन्छ । 

तल हेर्नुहोस् केहि फोटोफिचर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ