2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता हुन्छन विषालु च्याउ, जानी राखौं

टिप्स – विषालु च्याउ खाएर मानिस बिरामी भएको तथा कतिपय अवस्थामा त परिवारका सबै सदस्यको ज्यानै समेत गएको समाचार आइरहेका हुन्छन् । खासगरी जङगलबाट टिपेर ल्याएका च्याउ खाँदा यस्ता घटना बढि घट्ने गर्दछन् । 

यदि तपाइ च्याउ खान मन पराउनुहुन्छ तर च्याउ चिन्न सक्नुहुन्न भने यहाँ विषालु र सध्य च्याउ चिन्ने केही तरिकाका बारेमा चर्चा गरिएको छ ।

पुरानो तथा बिग्रिएको च्याउ– स्वस्थ र विषरहित च्याउ जहिलेपनि ताजा र नरम खालको हुने गर्दछ । यसमाथि पनि विष नभएको च्याउ हतपत नभाँचिएको अवस्थामै हुने गर्दछ । यसको अलवा च्याउ टिप्दा वा किन्दा यो कुरामा पनि विचार गर्न जरुरी छ की कतै च्याउमा किरा लागेको वा कुनै कालो धब्बा बसेको त छैन् ? यदि यस्ता लक्षण भएको च्याउ हो भने यो खानु हुँदैन् यस्ता च्याउ विषालु हुने संभावना अधिक हुन्छ ।

छाता आकारको च्याउ नकिनौं–यस्ता आकार भएका च्याउमा विष हुने संभावना अरु च्याउमा भन्दा धेरै हुन्छ । छाता आकारको च्याउका डाँठमा सेतो रङको एकप्रकारको घेरा पनि हुने गर्दछ । यस्ता च्याउहरु ब्ढि उज्याला हुने गर्दछन् र यिनमा प्राकृतिक विष एमनिटा प्रशास्तै हुने गर्दछ । यी च्याउहरु हुर्किदै जाँदा खैरा रङमा परीणत समेत हुने गर्दछन् ।

झुप्पा भएका च्याउ–झुप्पा भएका च्याउ पनि खानुहुदैन् यी च्याउले पनि स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

सुगन्धित च्याउ– कुनै च्याउ यस्ता पनि हुने गर्दछन् की तिनीहरुको गन्ध बास्नादार हुने गर्दछ । यी च्याउ खाँदै खानुहुँदैन् । यो मात्रै होइन स–सना खैरा रङका च्याउ पनी खानुहुँदैन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई