गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र&nbs"/>

2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वास्तविक घटनामा आधारित गीत ‘तिमि मरेर गयौ’ सार्वजनिक (भिडियो)

साउन ४ काठमाण्डौ | गीतकार राजबाबु श्रेष्ठ ‘सागर ‘ को वास्तविक घटनामा आधारित गीत “तिमी मरेर गयौ” सार्वजनिक भएको छ ।

गीतकार राजबाबुले १९ बर्ष अगाडि आफ्नो श्रीमती गुमाएका थिए र सोही घटनालाई लिएर उनले धेरै अघि यो गीत लेखेका थिए । धेरै अघिको लेखन रहेको गीत भएतापनी रेकर्डिङ गर्ने र  बजारमा ल्याउने काम भने भर्खरै भएको छ । 

गीतकार राजबाबुका मार्मिक शब्दहरुमा संगीतकार सागर अधिकारी ‘शरद’ले अतिनै मिठो संगीत भरेका छन भने बि बि अनुरागीको  संगीत सम्योजन न्यायपूर्ण छ । नेपाल आइडल प्रतियोगी र सबैको मन मनमा बस्न सफल मेनुका पौडेलले यो गीतको भाव अनुसार नै गीतलाई गाएर न्याए गर्न सफल भएकी छिन । यो गीतको सम्पूर्ण टिमले नै दर्शक, श्रोताहरुले गीत मन पराउने आशा ब्यक्त गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो