2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको कुण्डलीमा रहेका ९ ग्रहले कसरी जीवनमा असर गर्छ ? हेर्नुहोस्

ज्योतिष शास्त्रको अनुसार कुण्डलीमा कुल ९ ग्रह हुन्छ | मान्छेको जीवनमा सबै ग्रहको छुट्टा-छुट्टै प्रभाव रहेको हुन्छ | ज्योतिषशास्त्रको अनुसार जुन ग्रह कुण्डलीमा जसरी बसेको हुन्छ त्यसरी नै त्यसले असर गरेको हुन्छ | त्यहि कारणले गर्दा हाम्रो जीवनमा फरक फरक अवस्था आएको हुन्छ | ग्रहले हामीलाई शुभ र अशुभ संकेत देखाएको हुन्छ | हाम्रो जीवनमा कुन ग्रहले कस्तो असर गरेको हुन्छ ? हेर्नुहोस्   

सूर्य- 

सुर्यमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ | शुभ सुर्यले तपाईलाई मान-सम्मान दिन्छ | तर अशुभ सुर्यले आँखा सम्बन्धित समस्या देखाउँछ | साथै अपमानित पनि हुनु पर्नेछ |

चन्द्रमा-

चन्द्रमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ | चन्द्रमा शुभ हुँदा तपाई मानसिक रूपमा स्थिर हुनेछ | अशुभ चन्द्रमाले तपाईको मन धेरै चन्चल बनाउनेछ | साथै तपाईमा मानसिक तनाव पनि बढी हुन्छ |

मंगल- 

मंगल शुभ हुँदाखेरि तपाईलाई जमिन सम्बन्धि काममा विशेष लाभ मिल्छ | उक्त काममा तपाईलाई आमाको सहयोग पनि भरपुर मिल्छ | यदी मंगल अशुभ भयो भने तपाईको वैवाहिक जीवनमा समस्या आउनसक्छ | साथै रगत सम्बन्धि समस्या पनि देखाउन सक्छ |

बुध- 

शुभ अवस्थामा बुधले तपाईको दिमागलाई बढी नै तेज बनाउँछ | तर यदी अशुभ भयो भने तपाईले दिमागसंग सम्बन्धि कम गर्न सक्नु हुदैन् | 

गुरु- 

शुभ अवस्थामा गुरुले तपाईलाई धार्मिक काम तर्फ मन लगाउनछ | तपाईलाई शिक्षा क्षेत्रमा धेरै लाभ हुन्छ | यदी तपाईको गुरु ग्रह अशुभ छ भने जति मेहेनत गर्दा पनि फल पाउन सक्नु हुँदैन् | सफलताको लागी एकदमै मेहेनत गर्नुपर्छ |

शुक्र- 

यदी तपाईको शुक्र ग्रह शुभ छ भने तपाईले सबै किसिमको भौतिक सुख-सुविधा पाउनु हुनेछ | तपाईको जीवनमा ऐश र आरामले बित्नेछ | अशुभ अवस्थामा  भने वैवाहिक जीवनमा समस्या आउनेछ |

शनि-  

शनि शुभ हुँदाखेरि तपाईलाई मेसिन सम्बन्धि काममा विशेष लाभ मिल्छ | यो ग्रह अशुभ हुँदा दुर्भाग्यको सामना गर्नुपर्नेछ | पैसाको समस्या तथा सावरी साधनले धेरै दु:ख दिनेछ |

राहु-केतु- 

शुभ अवस्था यो ग्रहले रहस्यमयी तरिकाले उपलब्धि दिन्छ | तर अशुभ अवस्थामा भने मानसिक सम्बन्धि रोग तथा नशाको सिकार हुनु पर्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई