Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनी लियोनीको बोल्ड तस्वीरबाट पैसा कमाउँथे उनका भाई सन्दिप

२०७५, ९ श्रावण बुधबार १३:०८

सनी लियोनी आजकाल फिल्मी दुनियामा रम्दै गर्दा पटक-पटक उनको बारेंमा बिभिन्न तरिकाका समाचार आईरहन्छन | उनको जीवनमा कयौं खुलाशा भएका छन् | सनी लियोनी आफ्नो एक्लो भाई संदीप वोहराबाट निकै नजिक छिन | सन्दीप अमेरिकामा सेफ (कुक) हुन् | 


सनी लियोनी जब २०१३ मा पेन्टहाउस पेट अफ द ईयर छनोट भईन तब उनको अमेरिकामा धेरै फ्यान बढे | यस्तो अवस्थामा अमेरिकामा उनको अटोग्राफ तस्वीर कसैको साथ हुनु ठूलो कुरा थियो | तर सनीको भाईको लागि यो सजिलो र सामान्य कुरा थियो | उनले सनीको तश्विर अटोग्राफ लिन्थे र त्यस तस्वीरलाई आफ्नो साथीलाई १०-१५ डलरमा बेच्थे | 


सनी लियोनीको बोल्ड तस्वीरबाट उनले पैसा कमाउथे | सनी लियोनीको भाईको नाम पनि घरमा सनी नै थियो | २०१६ मा सनी आफ्नो भाई सन्दीपको विवाहमा शामेल भएकी थिइन् | संदीप एक मात्र त्यस्ता पारिवारिक व्यक्ति थिए, जसले यो जानकारी पाएका थिए कि सनी लियोनी आफ्नो नग्न फोटोशूट गराउंदै छिन् |

उनले सनीको फैसलालाई साथ दिएका थिए | संदीपलाई सनी पोर्न स्टार बन्दैछन् भन्ने जानकारी थियो | यति मात्र नभई, करणजीतको हटाएर सनी लियोनी नाम सन्दीपलेनै राखेका थिए | सनी पेन्टहाउस म्यागजीनको लागि आफ्नो नग्न फोटोशूट गर्दै थिइन् | त्यस समय उनको करनजीत कौर वोहरा थियो | डाईरेक्टरले भने कि यो फोटोमा यो नाम सूट भएको छैन | कुनै अरु नाम राख |


तब भाई सन्दीपलाई याद आयो | जसलाई उनले मायाँले 'सनी' भनेर बोलाउँथे | त्यस्तै पछाडिको 'लियोनी' एक फेमस इटालियन डाईरेक्टर सार्जिओ लियोनीको नामको सरनेमबाट राखेर सनी लियोनी भन्ने नाम दिईएको थियो | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ