साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुदैन: प्रमओली

२०७५, ११ श्रावण शुक्रबार ०७:५३

साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीकाबारेमा डटेर कुरा राख्ननिर्देश्नदिनुभएको छ । “संसदीयअभ्यासमाअभ्यस्तभइसकेका साथीहरुले अगुवाइगर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो” प्रधानमन्त्रीओलीले भन्नुभयो “शिर्ष नेताहरुले सरकार,नीतितथाकार्यक्रम र बजेटका पक्षमाखुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामापनिराम्रो सन्देश प्रवाह हुन्छ ।”

संसदमा एक दुईजनाउभिएका भरमा संसद अवरुद्ध हुनदिनु नुहुने प्रधानमन्त्रीओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले  असोज ३ गते सम्ममाकानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने  बताउनुभएको छ । “यी सबै काम समयमै सक्नकालागिहाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाकाअध्यक्षलाई बल दिनुपर्दछ ” प्रधानमन्त्रीओलीले भन्नुभएको छ ।

प्रधानमन्त्रीओलीले सरकारले मन्त्रालयविभाजनभन्नुको कुनै तुक नभएको बताउनुभएको छ । “संविधानले २५ वटासम्म मन्त्रालय  र मन्त्रीबनाउनअधिकार दिएको छ” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यस कारण आवश्यकताअनुसार मन्त्रालयविभाजनगरिएको हो ।”

वर्तमान सरकार थपनानभएकोले सक्रियतापूर्वक कामगर्ने बताउनुभएको छ । “यस सरकारलाई असफलहुने छुट छैन”प्रधानमन्त्रीओलीले भन्नुभयो “यसलाई असफलहुनपनिदिइदैन ।”वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्रीओलीले भन्नुभयो “ कतै भ्रष्टचार भएको थाहापाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।”

कार्यक्रममाप्रधानमन्त्रीओलीले डा.गोविन्द केसीको अनसनतोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रममा नेकपाकाअध्यक्षपुष्पकमलदाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने