२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म केहि महिनामै मर्न सक्छु’ – इरफान खान

१७ श्रावण २०७५, बिहीबार १७:४८

एजेन्सी | म् केहि महीना पछि मर्न सक्छ, जिंदगीले मलाई मौका दिईराहेको छ – क्यान्सरबाट जुद्दै गरेका इरफान खानले बताएका छन् । 

लन्डनमा न्यूरोएंडोक्राइन क्यान्सरको उपचार गराउंदै गरेका इरफान खानको स्वास्थ्यमा सुधार आई रहेको छ । पछिल्लो समय इरफानले एसोसिएटेड प्रेसलाई अन्तर्वार्ता दिंदै उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएका थिए । साथै उनको आउंदै गरेको हलीवुड फिल्म 'पजल' को बारेमा पनि कुरा गरेका थिए, जुन फिल्म लसएन्जल्स सहित ११ शहरमा रिलीजभईरहेको छ ।

इरफानले भनेका छन् – 'कुनै पनि मानिसको जीवनको कुनै ग्यारेन्टी छैन । मेरो दिमाग संधै मलाई भन्छ कि- मलाई यो रोग छ र म केहि महीनामै, एकवा दुई बर्षमा मर्न सक्छु ।' वा फेरी म् आफ्नो दिमागसँग भएको बातचीतलाई पुरा नमानेर मृत्यु विरुद्ध जिउन सक्छु, जुन तरिकाले मलाई जिंदगीले जिउने बाटो देखाईरहेको छ, र साच्चै जिंदगीले मलाई धेरै मौका दिईरहेको छ । म मान्छु कि जताततै अंधकार नै अन्धकार भएको बाटोमा म् चलिरहेको छु, म् देख्न सक्दिन कि जिंदगीले मलाई के दिंदैछ ।'

इरफानले भनेका छन् 'कुनै योजना छैन' -  एसोसिएटेड प्रेसलाई उनले दिएको अन्तर्वातामा इरफानले भने- "म आजकाल कुनै स्क्रिप्ट पढ्दिन । यो साँचो र भ्रमको असल अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन यस्तै रहन्छ, तर म कहिलै यसको प्रयोग गर्थिन । यो जुन अहिले भएको छ, यसको लागि मेरो कुनै योजना छैन । म बिहान ब्रेकफास्टको लागि जान्छु, त्यसपछि कुनै योजना हुँदैन । जिंदगी रहस्यमयी छ र जिन्दगीले निकै धेरै कुरा दिन्छ, हामीले त्यसलाई लिने कोसिस नगरेर मात्र हो । म यसलाई मायाँ गर्ने कोशिस गर्दैछु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै