2026-07-24 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीका मन्त्रीविरुद्ध लाग्यो बलात्कारको आरोप

साउन २६, काठमाडौं । नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडित महिलाले मन्त्रीविरुद्ध असमको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने बहानामा बलात्कार गरेको र धम्क्याएको भन्दै राज्यमन्ज्त्री गोहाईविरुद्ध दर्ता गरिएको एफआईआरमा उजुरीकर्ता र उनकी बहिनीलाई पीडित भनिएको छ ।

मन्त्रीले जागिर दिने बहानामा करिव ७/८ महिनासम्म शौन शोषण गरेको पीडितको दाबी छ । तर, पछि मन्त्रीले फोनमा कुरा गर्न छाडेको र नंगावस्थित आफ्नेा निवासमा प्रवेश गर्न रोक लगाएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

उनीहरुले धम्कीको अडियो पनि रहेको दाबी गरेका छन् । मन्त्रीको छोराले पनि उनीहरु र परिवारको सदस्यलाई ब्लाकमेलिङ गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता राजेन गोहाई सन् १९९० देखि नगांव लोकसभा सिटका सांसद हुन् । उनले राजनीतिक प्रतिशोध साध्न यो आरोप लगाएको दाबी गरे ।

असम प्रदेश कांग्रेकिा प्रवक्ता अपूर्व भट्टले भने मन्त्रीबाट हटाएर निश्पक्ष छानविन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक