Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा पूर्व माओवादी केन्द्रले जिल्ला कमिटीका लागि ६६ जनाको नाम टुङ्गायो (नामावली सहित)

२०७५, २६ श्रावण शनिबार १५:३१

प्रज्वल पौडेल । साउन २६ , काठमाडौं । 

पूर्व माओवादी केन्द्र रामेछापले एकीकरणपछि बन्‍ने नेकपाको जिल्ला कमिटीमा जाने सदस्यको नाम टुंगो लगाएको छ । एकता कार्यदलको सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापमा रहने १३५ सदस्यीय जिल्ला कमिटीमध्ये ६६ जना तत्कालिन माओवादीको भागमा परेका व्यक्तिहरुको नाम टुङ्गो लगाइएको नेता तारानारायण श्रेष्ठले जानकारी दिए  । उनले जिल्लामा माअाेवादीमा रहँदा क्रियाशिल रहेर काम गरेका योग्य र क्षमतावान् व्यक्तिहरुलाई छनौट गरी टुङ्गो लागेको बताए । छलफलमा पूर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य, पोलिटब्युरो सदस्य, पूर्व जिल्ला इन्चार्ज,पूर्व जिल्ला संयोजक लगाएतको सहभागिता थियो ।

 

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापका स्थानीय तहमध्ये सबैभन्दा बढी जिल्ला कमिटीमा सुनापति गाउँपालिकाका सदस्यमा परेका छन् ।


साझा सबाललाई प्राप्त नामावली अनुसार पूर्व माओवादी केन्द्रबाट नेकपाको रामेछापको जिल्ला कमिटीका सदस्यहरुको नामावली

१.धावा लामा

२. मैन कुमार मोक्तान

३.कमानसिंह मोक्तान

४. पेमा लामा

५. डिल्लीमान तामाङ

६. रामकुमार लामा

७. प्रेम कुमार कार्की

८. तारानारायण श्रेष्ठ

९. टंकलाल घिसिङ

१०.शकंर बोहोरा

११. यशु चौलागाई

१२. सुनिता गौतम

१३. श्याम नारायण श्रेष्ठ (आकाश)

१४. रविन्द्र पौडेल,

१५. अन्जान तामाङ

१६. अग्नीमा बुढाथोकी

१७. अम्बिका प्रसाद गजुरेल

१८. चन्द्र तितुङ

१९. नेत्र मोक्तान

२०. खड्ग घिसिङ

२१.भुवन घिमिरे

२२. हिरा दोङ

२३. सुमन कुमार लामा

२४. दिपक ह्याल्मो

२५. ज्ञानकुमार योञ्जन

२६. धनबहादुर मोक्तान

२७. टिका माल्वुके

२८. केशव कंडेल

२९. ठूलोकान्छा तामाङ

३०. प्रेम सागर थापा

३१. मानबहादुर बम्जन

३२.उद्धव रम्तेल

३३. रेमेश तामाङ (घिसिङ)

३४.रामबहादुर कार्की

३५. दिपक प्रसाई

३६.भक्तबहादुर बलाम्फाकी

३७. धु्रव कुमार कार्की

३८. निरज कुमार श्रेष्ठ

३९. प्रज्ञान खडका

४०. गोविन्द विक्रम घिमिरे

४१.सरिता रसाइली

४२.लक्ष्मी गुरुङ

४३. मदन कालिकोटे

४४. हेमन्त पौडेल

४५. रन्जन मगर

४६.श्याम नारायण श्रेष्ठ (दिवस)

४७. सुकराम लामा

४८. विष्णु तोलाङ्गगे

४९. रेम थापा

५०. मनोज केसी

५१. कैलाश दर्लामी

५२. श्रीबहादुर माझी

५३. कृशला घिसिङ

५४. गीता विष्ट

५५.धनमाया थिङ

५६. कमला जिसी

५७. रन्जु घिमिरे

५८. रितादेवी घिमिरे

५९. सरिता लामा

६०. रामबहादुर तामाङ

६१. पदम थापामगर

६२. रामबहादुर बस्नेत

६३. भोला खड्का

६४. मोतीलाल तामाङ

६५. गोपाल तामाङ

६६. शिशिर खड्की

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश