भदौ २५, काठमाण्डौ | बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’दोस्रो गीत सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी र नायिका दीपिका प्रसाईंको अभिनय रहेको छ । 

सो गीतको भिडियोमा दीपिका र दीपकरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, काठमाण्डौ | बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’दोस्रो गीत सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी र नायिका दीपिका प्रसाईंको अभिनय रहेको छ । 

सो गीतको भिडियोमा दीपिका र दीपकरा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निशान भट्टराईले एन्जिलालाई पछि उमेर ढल्किन्छ भनेपछि… (भिडियो)

२५ भाद्र २०७५, सोमबार ०७:१९

भदौ २५, काठमाण्डौ | बहुप्रतिक्षीत चलचित्र छक्का पञ्जा ३ को ‘पछि उमेर ढल्किन्छ’दोस्रो गीत सार्वजनिक भएको छ । दशैँमा प्रदर्शनमा आउन लागेको सो चलचित्रको दोस्रो गीतको भिडियोमा नायक दीपकराज गिरी र नायिका दीपिका प्रसाईंको अभिनय रहेको छ । 

सो गीतको भिडियोमा दीपिका र दीपकराज बाहेक केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाई फिचरिङ गरिएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य